Connect IPS
IME Life

हिमालयन डिष्टिलरीको बजार मूल्य ४००० माथि, कुन ब्रोकरबाट आक्रामक खरिद ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ। हिमालयन डिष्टिलरीको बजार मूल्य विहिवार (मंसिर २५) गते प्रति कित्ता ४,०४५ रुपैयाँमा  बन्द भएको छ । केही समय यता कम्पनीको बजार मूल्य ४००० माथि नै स्थिर हुन प्रयास गरिरहेको छ ।  कम्पनीको शेयर मूल्य शुक्रबार ९ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । एकै दिन कम्पनीको बजार मूल्य ३३६ रुपैयाले बढेको हो।

Prabhu
Crest

विहिवार कम्पनीको शेयर ब्रोकर नम्बर ५८ बाट आक्रामक खरिद भएको थियो । ब्रोकर नम्बर ५८ बाटै कम्पनीको १० करोड १८ लाख माथिको शेयर खरिद भएको हो । त्यस्तै ब्रोकर नम्बर ३३ बाट १ करोड ९१ लाख माथिको शेयर खरिद भएको हो । शेयर बिक्री गर्ने ब्रोकर भने आक्रामक भएको देखिएको छैन । ब्रोकर नम्बर ५४ बाट कम्पनीको १ करोड ९९ लाख बराबरको शेयर बिक्री हुँदा ब्रोकर नम्बर ५८ बाट १ करोड ६७ लाख बराबरको शेयर बिक्री भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS