IME Life New

वाणिज्य बैंकको शेयर मूल्यमा उछाल आउँदा कुन बैंक कतिले बढे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ। आज वाणिज्य बैंक उपसुचकमा अत्याधिक चहलपहल देखिएको छ। वाणिज्य बैंक उपसुचकमा करिव ७ दशमलव ८१ प्रतिशतले वृद्धि भएसँगै शेयर बजार करिव ४ प्रतिशतले वृद्धि भएको हो ।

आज दुई वाणिज्य बैंकको बजार मूल्य १० प्रतिशतले वृद्धि भएकोमा १२ वाणिज्य बैंकको शेयर मूल्य ९ प्रतिशत भद्ना माथि वृद्धि भएको छ। सबैभन्दा थोरै वृद्धि हुने वाणिज्य बैंकको पनि ४ दशमलव ८७ प्रतिशतले बजार मूल्य वृद्धि भएको छ।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS