Connect IPS
IME Life

यो साता नेप्सेमा ३८ लाख ५८ हजार कित्ता शेयर सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा यस साता २ वटा कम्पनीको ३८ लाख ५८ हजार बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।

निर्धन उत्थान लघुवित्तको ३० लाख कित्ता शेयर सुचिकृत भएको हो भने लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS