IME Life New

यो साता नेप्सेमा ३८ लाख ५८ हजार कित्ता शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा यस साता २ वटा कम्पनीको ३८ लाख ५८ हजार बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।

निर्धन उत्थान लघुवित्तको ३० लाख कित्ता शेयर सुचिकृत भएको हो भने लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता शेयर सुचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS