Connect IPS
IME Life

एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द« अधिकारीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको हो ।

कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती करुण चाँपागाईलाई १५ लाख ७६ लाख रुपैयाँको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तारण गरेको हो ।

Prabhu
Crest

कार्यक्रममा मृतकका परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनीका पदाधिकारी साथै आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो । मृतक दिपेन्द« अधिकारीको असोज ३ गते मोटरसाईकल दुर्घटनाको कारणले मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS