IME Life New

सूर्या लाईफ इन्स्योरेन्सका सिईओ पाण्डेद्वारा राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छदै गत सोमबार पदबाट राजिनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका हुन् ।

सिईओ पाण्डेले आफ्नो व्यक्तिगत व्यवसाय गर्ने उद्देश्यले राजिनामा दिएको बताए । उनले भने, ‘अब आफैले केही गर्ने सोचेको छु । कोरोना महामारी पनि छ । आराम गर्ने र आफ्नो व्यवसाय गर्ने सोँच छ ।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS