Connect IPS
IME Life

अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी, ट्रम्पले लिए अग्रता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकीमा हिजो सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बिजय निश्चित भएको आधारमा जोई बाईडेनले अग्रता लिएपनि कूल मत परिणामको आधारमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प बिजयी हुनसक्ने देखिएको छ । फक्सन्यूजका अनुसार २२३ इलेक्ट्रोरल मतका साथ जोन बाईडेनले जित निश्चित बनाएका छन् भने डोनाल्ड ट्रम्प १४८ इलेक्ट्रोरल भोट सहित पछाडि रहेका छन् ।

अमेरिकाको अलास्का र हवालीमा मतदान जारी छ भने नेभाडामा मत गणना सुरु भएको छ । कूल ४७ राज्यमा भइरहेको मत गणनामा १४२ स्थानमा डोनाल्ड ट्रम्पले अग्रता लिँदै जोई बाईडेन १५ इलेक्ट्रोरल भोट भएको मिन्नेसोटा नेब्रास्का मात्रै अग्रता लिएका छन् । अग्रता लिएको आधारमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि बिजयी हुने सम्भावना बलियो बन्दै गएको छ । राष्ट्रपति ट्रम्प धेरै स्थानमा अगाडि रहेपनि अमेरिकी सञ्चार माध्यमहरुले भने जोई बाईडेनले अग्रता लिएको समाचार सम्प्रेषण गरिरहेका छन् ।

Prabhu
Crest

अमेरिकी निर्वाचनको मत परिणाम अबको केही घण्टामा घोषणा हुनेछ । राष्ट्रपतिको निर्वाचनमा कडा टक्कर देखिएकोे छ । राष्ट्रपतिको निर्वाचनमा सबैभन्दा धेरै मत भएका क्षेत्रहरु ५५ भोट रहेको क्यालिफोर्नियामा जोई बाईडेन बिजयी भएका छन् भने ३८ भोट भएको टेक्सास ३६ सिट भएको फ्लोरिडामा डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । यसअघि ट्रम्पले जितेको न्यूयोर्कमा बाईडेनले जितेका छन् भने २० भोट रहेको पेन्सिलभानियामा ट्रम्पले नै अग्रता लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS