Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको जनाएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७७ साल माघ २० गते परिपक्क हुनेछ ।

Prabhu
Crest

त्यस्तै, ३६४ दिनको अवधिको लागि १ अर्ब ५६ करोड रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक १६ गते परिपक्क हुने जनाएको छ ।

त्यसैगरी, भोलि (कार्तिक १७ गते, सोमबार) ३ बजे बोलकबोल भएर पर्सी ९कार्तिक १८ गते, ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS