IME Life New

नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको जनाएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७७ साल माघ २० गते परिपक्क हुनेछ ।

Esewa
Crest

त्यस्तै, ३६४ दिनको अवधिको लागि १ अर्ब ५६ करोड रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक १६ गते परिपक्क हुने जनाएको छ ।

त्यसैगरी, भोलि (कार्तिक १७ गते, सोमबार) ३ बजे बोलकबोल भएर पर्सी ९कार्तिक १८ गते, ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS