Connect IPS
IME Life

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS