IME Life New

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS