Connect IPS
IME Life

बैंक वित्तीय संस्थाका ३७०० कर्मचारी कोरोनाबाट संक्रमित, कार्तिक ७ गतेबाट बैंकका सबै शाखाहरु बन्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाका ३७०० भन्दा बढि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघले एक सूचना जारी गर्दै दशैं अवधीको पाँच दिन कुनै पनि बैंकका शाखाहरु नखुल्ने प्रष्ट पारेको छ ।

संघद्वारा जारी सूचना अनुसार आगामी कार्तिक ७ गते शुक्रबारदेखि नै बैंकका सबै शाखा कार्यालयहरु बन्द हुनेछन् । र दशैं सकिएपछि कार्तिक १२ गतेदेखि मात्रै बैंकका शाखा कार्यालयहरु नियमित सुचारु हुनेछन् । नेपाल बैकर्स संघले कोरोना भाइरसको महामारीका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा ठूलो असर परेको भन्दै शाखा कोभिडकै कारण शाखा कार्यालयहरु नियमित सञ्चालन गर्न नसकिने जनाएको छ ।

Prabhu
Crest

यसअघि नेपालका बैंकहरुले दशैंको टीकाको दिनमा समेत सेवा दिँदै आएका थिए । यस पटक भने कोरोना भाइरसको कारण सेवा दिन नसकिएको संघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS