Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँडको नतिजा सार्वजनिक, नतिजा इन्स्योरेन्स खवरमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज विहान बाँडफाँड गरिएको सानिमा जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँडको नतिजा सार्वजनिक भएको छ । आईपिओ नतिजा प्रकाशन गर्ने इन्स्योरेन्स खवरसहितका सञ्चार माध्यमका वेभसाईट तथा मेरो शेयर मार्फत आईपिओको नतिजा हेर्न सकिने छ ।

आवेदन दिएका माध्ये पाँच लाख ९१ हजारको हात खाली भएको छ भने दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।

Prabhu
Crest

इन्स्योरेन्स खवरको वेभसाईटमार्फत आईपिओ परे नपरेको हेर्न सक्नुहुनेछ ।

IPO Result

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS