IME Life New

सिंहदरवारभित्र आगोलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारभित्र आज विहान आगोलागी भएको छ । आगो निभाउनको लागि नेपाली सेना र जुद्धबारुण यन्त्रका दुई वटा दमकल भर्खरे भित्र प्रवेश गरेको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुले आज विहान ७ः४१ बजे सिंहदरवारको मूल गेटबाट दुई वटा दमकल सिंहदरवारभित्र प्रवेश गरेको जनाएका छन् । जुद्ध बारुण यन्त्रले सिंहदरवारभित्र विजुलीको पोलमा आगो लागेको सूचनासँगै दमकल पुगेको जानकारी दिएको छ ।

Esewa
Crest

सिंहदरवारभित्रको पोलमा रहेको तारमा आगो लागेको लागेको र आगोलागी तत्कालै नियन्त्रणमा लिइएको कारण थप क्षति नभएको बारुण यन्त्र कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS