Connect IPS
IME Life

भोलिबाट एक सातासम्म बीमा समिति सिल, आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि भोलिबाट बीमा समिति एक साताको लागि सिल गरिएको छ ।

बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि भोलिबाट एक साताको लागि बीमा समिति सिल गर्ने निर्णय गरिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलिबाट एक हप्ता कार्यालय बन्द गर्न लागिएको बताए ।

Prabhu
Crest

आजसम्म खुल्ला रहेको बीमा समिति भोलिबाट बन्द हुनेछ । आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS