Connect IPS
IME Life

सिनर्जी पावरको सञ्चालकमा थापा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा थापालाई नियुक्त गरेको हो ।

कम्पनीको खाली रहेको सञ्चालक पदमा थापालाई नियुक्त गरि सञ्चालक समितिको अध्यक्षमा समेत उनलाई चयन गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS