IME Life New

सिनर्जी पावरको सञ्चालकमा थापा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा थापालाई नियुक्त गरेको हो ।

कम्पनीको खाली रहेको सञ्चालक पदमा थापालाई नियुक्त गरि सञ्चालक समितिको अध्यक्षमा समेत उनलाई चयन गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS