Connect IPS
IME Life

महामारीमै चम्कदै बीमाको व्यवसाय, एकै महिनामा साढे ७ लाख भन्दा बढि बीमा पोलिसी बिक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीका कारण अझै देशका धेरै कुराहरु सामान्य भइसकेका छैनन् । तर जीवन बीमा व्यवसाय भने यस्तो बेलामा पनि चम्कने क्रममा रहेको पाइएको छ । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार भाद्र महिनामा मात्रै १९ वटा जीवन बीमा कम्पनीहरुले ७ लाख ६२ हजार १९८ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

हालसम्मको तथ्याङ्क अनुसार हालसम्म कूल कायम हुन आएको बीमा पोलिसीको संख्या ७९ लाख ३५ हजार ५५३ वटा पोलिसी पुगिसकेको छ । कोरोना महामारीमा देश लकडाउनमा अल्झिदै गर्दा जीवन बीमा शुल्क आर्जन सात अर्ब नाघेको छ । १९ वटै जीवन बीमा कम्पनीहरुले सात अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क आर्जन गरेका छन् । सो मध्ये दुई अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन भएको छ भने नविकरण बीमा शुल्क पाँच अर्ब १४ करोड रुपैयाँ आर्जन गरेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS