Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको आईपिओमा दुई दिनमै चार लाखभन्दा बढिको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । जनरल इन्स्योरेन्सको आईपिओ खुल्ला गरेको ३६ घण्टामा चार लाख भन्दा बढिको आवेदन परेको छ । हिजो ८ घण्टाभित्रैमा सर्भरमा समस्या आउँदा आउँदै एक लाखभन्दा बढिको आवेदनमा परेकोमा आज सो संख्या चार लाख नाघेको हो ।

सीडीएसका अनुसार आज ५ बजेसम्म एक अर्ब ४५ करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जनाइएको छ । बैंकबाट समेत भरेकोले चार लाख भन्दा बढि आवेदन परेको जिआईसीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता अर्थात ४ प्रतिशत संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS