Connect IPS
IME Life

नेप्से १३ अंकले बढेर १२०७ को विन्दुमा, कारोवार रकम १७ करोड ४१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

  नेप्से परिसूचक साताको पहिलो तेस्रो दिन १३ दशमलव ९७ अङ्कले बढेर १२०७ दशमलव ३१ अङ्कमा बन्द भएको छ । कारोबार रकम १७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

फाईनान्स बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । फाईनान्स परिसुचमा ० दशमलव ०४ प्रतिशतको गिरावट आएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एनएमबी माइक्रोफाईनान्सको शेयर ८ दशमलव ५७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ३७ प्रतिशतले बढेकोे छ भने ५ हजार ५ सय ६२ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ४४ प्रतिशतले बढेर ५ हजार ४ सय २५ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड २० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS