Connect IPS
IME Life

रिलायन्स लाईफको शेयर कारोबार सुरु, ३२२ रुपैयाँमा १० कित्ता पहिलो कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आज पहिलो शेयर कारोबार भएको छ । प्रि–ओपनिङ सेसनमा म्याचिङ भएपछि अधिकतम ३२२ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

स्टक ब्रोकर नं १३ ले १० कित्ता शेयर बिक्री गरेको छ । यसअघि प्रि ओपनिङ सेसनमा म्याचिङ हुन नसक्दा अजोड इन्स्योरेन्सको शेयर चार दिनपछि मात्रै पहिलो कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS