IME Life New

रिलायन्स लाईफको शेयर कारोबार सुरु, ३२२ रुपैयाँमा १० कित्ता पहिलो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आज पहिलो शेयर कारोबार भएको छ । प्रि–ओपनिङ सेसनमा म्याचिङ भएपछि अधिकतम ३२२ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

स्टक ब्रोकर नं १३ ले १० कित्ता शेयर बिक्री गरेको छ । यसअघि प्रि ओपनिङ सेसनमा म्याचिङ हुन नसक्दा अजोड इन्स्योरेन्सको शेयर चार दिनपछि मात्रै पहिलो कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS