Connect IPS
IME Life

मर्जरपछि एनआरएन लघुवित्तको ३२ लाख २८ हजार कित्ता शेयर सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविकका किसान माइक्रोफाइनान्स, दिव्या लघुवित्त र एनआरएन लघुवित्त एक आपसमा मर्जर भएपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत भएको छ ।

एनआरएन लघुवित्तको नाममा ३२ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता साधारण शेयर सूचीकृत भएको हो । किसान माइक्रोफाइनान्सको मर्जर प्रयोजनका लागि रोकिएको शेयर फुकुवा भएको छ ।

Prabhu
Crest

यी तीन ओटा कम्पनी एक आपसमा मर्जर भएपछि कम्पनीको नाम एनआरएन लघुवित्त वित्तीय संस्था भएकाले एनएलबिएसएल संकेतबाट सूचीकृत भएको कम्पनीले जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS