IME Life New

नेको इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै भच्र्युअल माध्यमबाट उक्त तालिम गर्न लागेको जनाएको छ ।

कम्पनीे उक्त तालिम भदौ २३ गतेदेखि २५ गतेसम्म संचालन गर्ने बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा निवेदन दिन भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS