Connect IPS
IME Life

नेप्सेको सर्भर बन्यो, ३:१५ देखि ५:१५ सम्म कारोबार हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्भरमा समस्या आएपछि कारोबार स्थगित भएको नेप्से आज अपरान्ह ३ः१५ देखि साँझ ५ः१५ सम्म कारोबार जारी हुने भएको छ । नेप्सेले केहीबेर अघि सूचना जारी गर्दै समय थप गर्दै ५ः१५ सम्म थप गरिएको जनाएको छ ।

नेप्सेको सर्भरमा समस्या उत्पन्न भएपछि आज मध्यान्हदेखि शेयर कारोबार स्थगित गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS