Connect IPS
IME Life

एक अर्ब ८५ करोडको कारोबार हुँदा ९ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउनका बीचमा शेयर कारोबार उत्साहजनक रुपमा अघि बढिरहेको छ । साताको तेस्रो दिन आज एक अर्ब ८५ करोड रुपैयाँ भन्दा बढिको शेयर कारोबार भएको छ । आजको कारोबारसँगै नेप्से परिसूचक ९.३४ अंकले बृद्धि भई १४४०.९४ पुगेको छ ।

मंगलबार नेप्सेमा १८९ वटा कम्पनीको ३९ लाख ४० हजार कित्ता शेयर कारोबार भएको छ । मंगलबार नेपाल पुनर्बीमा, सूर्या लाईफ, प्राई लाईफ इन्स्योरेन्सको मूल्य बृद्धि भएको छ भने समृद्धि फाइनान्स कम्पनी र युनियन हाईड्रोपावर लगायतका कम्पनीहरुको मूल्य घटेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS