IME Life New

एक अर्ब ८५ करोडको कारोबार हुँदा ९ अंकले बढ्यो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनका बीचमा शेयर कारोबार उत्साहजनक रुपमा अघि बढिरहेको छ । साताको तेस्रो दिन आज एक अर्ब ८५ करोड रुपैयाँ भन्दा बढिको शेयर कारोबार भएको छ । आजको कारोबारसँगै नेप्से परिसूचक ९.३४ अंकले बृद्धि भई १४४०.९४ पुगेको छ ।

मंगलबार नेप्सेमा १८९ वटा कम्पनीको ३९ लाख ४० हजार कित्ता शेयर कारोबार भएको छ । मंगलबार नेपाल पुनर्बीमा, सूर्या लाईफ, प्राई लाईफ इन्स्योरेन्सको मूल्य बृद्धि भएको छ भने समृद्धि फाइनान्स कम्पनी र युनियन हाईड्रोपावर लगायतका कम्पनीहरुको मूल्य घटेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS