IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरेर वायरबार्लीको मोबाइल एप वा अनलाइन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

Esewa
Crest

जसका लागि वायरबार्ली मोबाइल एप डाउनलोड गर्नपर्ने हुन्छ । वायरबार्लीबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएका १० हजार बढी भुक्तानी काउन्टरहरुबाट समेत प्राप्त गर्न सक्ने छन् ।

यो बैंकको ८२ वटा शाखा र १ सय २४ वटा एटीएम मार्फत सजिलै रकम पठाउन र पाउन सहज हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS