Connect IPS
IME Life

कोरोनाबाट एकै दिन सात जनाको मृत्यु, कूल संख्या ११४ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसबाट मृत्यु भएको जनाएको छ ।

आज काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक एक जना पुरुष र तनहुँ जिल्लाकी एक जना महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Prabhu
Crest

मन्त्राललयका अनुसार नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS