IME Life New

कोरोनाबाट एकै दिन सात जनाको मृत्यु, कूल संख्या ११४ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसबाट मृत्यु भएको जनाएको छ ।

आज काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक एक जना पुरुष र तनहुँ जिल्लाकी एक जना महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Esewa
Crest

मन्त्राललयका अनुसार नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS