Connect IPS
IME Life

नेप्सेद्वारा दैनिक प्रशासन डिजिटलमा सीमित गर्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दैनिक प्रशासन डिजिटल कार्यालयमा सीमित गर्ने निर्णय गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेबाट प्रवाह हुने सेवाको लागि इमेलबाट आवश्यक कागजात पठाउन भनिएको छ ।

नेप्सले आर्थिक कारोबारको लागि समेत डिजिटल कारोबार गरी सो को विवरण छुट्टै इमेलमार्फत दिन भनेको छ । नेप्सेले धितोपत्र कारोबार गर्ने कम्पनीहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न भनेको छ ।

Prabhu
Crest

हेरौं नेप्सेको सूचना ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS