IME Life New

नेप्सेद्वारा दैनिक प्रशासन डिजिटलमा सीमित गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दैनिक प्रशासन डिजिटल कार्यालयमा सीमित गर्ने निर्णय गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेबाट प्रवाह हुने सेवाको लागि इमेलबाट आवश्यक कागजात पठाउन भनिएको छ ।

नेप्सले आर्थिक कारोबारको लागि समेत डिजिटल कारोबार गरी सो को विवरण छुट्टै इमेलमार्फत दिन भनेको छ । नेप्सेले धितोपत्र कारोबार गर्ने कम्पनीहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न भनेको छ ।

Esewa
Crest

हेरौं नेप्सेको सूचना ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS