GBIME
IME Life

बैंक अफ काठमाण्डूले संस्थापक समूहको शेयर भदौ १ गतेदेखि लिलामीमा विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक समूहको शेयर भदौ १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । बैंकले ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन भदौ ८ गते रहेको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने जनाएको छ ।

SKYWELL
Crest

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १५६ कित्ताको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS