Connect IPS
IME Life

११ अंकले बढ्यो नेप्से, कारोबार अर्बभन्दा कम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइतबार शेयर कारोबारमा सुधार आएको छ । कारोबार परिसूचक नेप्से ११ अंकले बढेको भएपनि कारोबार रक भने अर्बमै सीमित भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ११.३० अंकले बृद्धि भई १३९२.६८ पुगेको छ । नेप्सेमा आइतबार ९७ करोड ७८ लाख ९५ हजार ५२५ रुपैयाँ कारोबार भएको छ ।

नेप्सेमा आइतबार अजोड इन्स्योरेन्सको शेयर सबैभन्दा बढि ९.८८ प्रतिशतले बृद्धि भएको छ भने सम्झना लघुवित्तको शेयर मूल्य पनि ९.८२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नेपाल बैंकको शेयर मूल्यमा पनि उच्च बृद्धि भएको छ ।

Prabhu
Crest

दोहोरो अंकको मूल्यबृद्धि भएको नेप्सेमा गनपति माइक्रोफाइनान्स, चौतारी लघुवित्तको शेयर मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS