IME Life New

११ अंकले बढ्यो नेप्से, कारोबार अर्बभन्दा कम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार शेयर कारोबारमा सुधार आएको छ । कारोबार परिसूचक नेप्से ११ अंकले बढेको भएपनि कारोबार रक भने अर्बमै सीमित भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ११.३० अंकले बृद्धि भई १३९२.६८ पुगेको छ । नेप्सेमा आइतबार ९७ करोड ७८ लाख ९५ हजार ५२५ रुपैयाँ कारोबार भएको छ ।

नेप्सेमा आइतबार अजोड इन्स्योरेन्सको शेयर सबैभन्दा बढि ९.८८ प्रतिशतले बृद्धि भएको छ भने सम्झना लघुवित्तको शेयर मूल्य पनि ९.८२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नेपाल बैंकको शेयर मूल्यमा पनि उच्च बृद्धि भएको छ ।

Esewa
Crest

दोहोरो अंकको मूल्यबृद्धि भएको नेप्सेमा गनपति माइक्रोफाइनान्स, चौतारी लघुवित्तको शेयर मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS