Connect IPS
IME Life

एकैदिन १६ सय रुपैयाँले बढेर १ लाख नाघ्यो सुनको मुल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

यता, चाँदीको मूल्य पनि आज बुधबार प्रति तोला ६५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS