IME Life New

एकैदिन १६ सय रुपैयाँले बढेर १ लाख नाघ्यो सुनको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।

Esewa
Crest

यता, चाँदीको मूल्य पनि आज बुधबार प्रति तोला ६५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS