IME Life New

अजोड इन्स्योरेन्सको आईपिओे पहिलो कारोबार आजबाट सुरु, कतिमा भयो खरिद बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सको पहिलो शेयर कारोबार आज भएको छ । प्रिम्याचिङमा कारोबार नभएको कारण सुरु हुन नसकेको अजोड इन्स्योरेन्सको शेयर आजबाट सुरु भएको छ । नेप्सेले तोकेको अधिकतम् मूल्य २९१ रुपैयाँमा पहिलो शेयर कारोबार भएको हो ।

गत साताको सोमबार नेप्सेमा सूचिकृत भएको अजोड इन्स्योरेन्सको आईपिओ गत मंगलबारदेखि शेयर कारोबार हुनुपर्नेमा नेप्सेले तोकेको भन्दा निकै माथि म्याचिङ भएका कारण शेयर कारोवार हुन सकेको थिएन ।

Esewa
Crest

हरेक आईपिओको पहिलो कारोबार प्रि ओपनिङ्ग सेसन समयमा म्याचिङ्ग कारोबार हुनुपर्नेमा सो म्याचिङको लागि चार दिन समय लागेको हो । अजोड इन्स्योरेन्सको पहिलो कारोबार १३० कित्ता शेयर २९१ रुपैयाँका दरले खरीद बिक्री भएको नेप्सेको फ्लोरसिटमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS