Connect IPS
IME Life

कुपण्डोलमा ४५०० रुपैयाँमा कोरोना परिक्षण गर्न सकिने, पाँच घण्टामै रिपोर्ट आउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौंको कुपण्डोलमा निजि क्षेत्रबाट सञ्चालनमा आएको कारोना ल्यावमा औपचारिक रुपमा परिक्षण सुरु हुने भएको छ । ललितपुरको कुपण्डोलमा बिध म्यानेजमेन्ट प्रा.लिले सञ्चालन गरेको कोभिड ल्याबले भोलि औपचारिक रुपमा कोरोना परिक्षण सुरु गर्ने जनाएको छ ।

दैनिक चार हजार जनाको परिक्षण गर्न सक्ने क्षमता भएको सो ल्याबमा स्वाब दिइएको पाँच घण्टामै रिपोर्ट आउने आज प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest

निजि क्षेत्रले सञ्चालनमा ल्याएको सो अस्पतालमा प्रतिव्यक्ति चार हजार पाँच सय रुपैयाँ तिरेर कोरोनाको पिसिआर विधिबाट परिक्षण गर्न सक्ने बिध म्यानेजमेन्टले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS