IME Life New

कुपण्डोलमा ४५०० रुपैयाँमा कोरोना परिक्षण गर्न सकिने, पाँच घण्टामै रिपोर्ट आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंको कुपण्डोलमा निजि क्षेत्रबाट सञ्चालनमा आएको कारोना ल्यावमा औपचारिक रुपमा परिक्षण सुरु हुने भएको छ । ललितपुरको कुपण्डोलमा बिध म्यानेजमेन्ट प्रा.लिले सञ्चालन गरेको कोभिड ल्याबले भोलि औपचारिक रुपमा कोरोना परिक्षण सुरु गर्ने जनाएको छ ।

दैनिक चार हजार जनाको परिक्षण गर्न सक्ने क्षमता भएको सो ल्याबमा स्वाब दिइएको पाँच घण्टामै रिपोर्ट आउने आज प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।

Esewa
Crest

निजि क्षेत्रले सञ्चालनमा ल्याएको सो अस्पतालमा प्रतिव्यक्ति चार हजार पाँच सय रुपैयाँ तिरेर कोरोनाको पिसिआर विधिबाट परिक्षण गर्न सक्ने बिध म्यानेजमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS