Connect IPS
IME Life

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुन चाँदीको मूल्य हालसम्म कै उच्च विन्दुमा कायम भएको छ । हिजो सोमबार ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन पनि आज तोलामा ७०० रुपैयाँले नै बढेर ९७ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

हाज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS