IME Life New

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुन चाँदीको मूल्य हालसम्म कै उच्च विन्दुमा कायम भएको छ । हिजो सोमबार ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन पनि आज तोलामा ७०० रुपैयाँले नै बढेर ९७ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

हाज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS