IME Life New

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने र कर्मचारी सञ्चय कोषको तर्फबाट चिर्फ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् ।सम्झौतापश्चात् कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने छन् ।

बैंक र कर्मचारी सञ्चय कोषबीच भएको सम्झौता पश्चात् जुनसुकै बैंक खाता भएकासञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपछि गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचय कोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS