Connect IPS
IME Life

झन बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो प्रति तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बिहीबार सुन चाँदीको मूल्य झन बढेको छ । बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५०५ रुपैयाँले बढेर ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बिहीबार तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS