IME Life New

झन बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो प्रति तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार सुन चाँदीको मूल्य झन बढेको छ । बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५०५ रुपैयाँले बढेर ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बिहीबार तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS