IME Life New

सि बि आई एल क्यापिटलमा रोजगारिको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी, सि बि आई एल क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत र लगानि व्यवश्थापन अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो ।

नायब प्रमुख कार्यकारी अधिकृत पदमा १ जना र लगानि व्यवश्थापन अधिकृत पदका लागि केही संख्यामा कर्मचारीको माग ररेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको मिति बाट २१ दिन भित्र आवेदन दिई सक्नु पर्ने कम्पनीले बताएको ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS