IME Life New

बैंकहरुले पाउने भए ब्रोकर लाईसेन्स, झाँक्री नेतृत्वको उपसमितिले अर्थ समितिमा गर्यो सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले बैंकहरुलाई सहायक कम्पनी खोलेर ब्रोकर लाईसेन्स लिई शेयर कारोबार गर्न बाटो खोलेको छ । ११ महिना अघि गठन गरेको पुँजि बजार तथा मुद्रा बजार सम्बन्धी उपसमितिकी अध्यक्ष राम कुमारी झाँक्रीले आज अर्थ समितिमा प्रतिवेदन बुझाउँदै बैंंकलाई ब्रोकर लाईसेन्स दिन सिफारिस गरेकी हुन् ।

यससँगै अब बैंकले आवश्यक प्रक्रिया पुरा गरी ब्रोकर लाईसेन्स पाउने भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS