काठमाडौं । आज डलरको बढेको छ । केही दिनदेखि अमेरिकी डलरको भाउ निरन्तर घटेको थियो । केन्द्रीय बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७८ कायम गरेको छ ।
हिजो सोमबार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम भएको थियो ।