IME Life New

आज डलरको भाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज डलरको बढेको छ । केही दिनदेखि अमेरिकी डलरको भाउ निरन्तर घटेको थियो । केन्द्रीय बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७८ कायम गरेको छ ।

हिजो सोमबार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS