Connect IPS
IME Life

अर्थ समितिमा बीमा ऐन विधेयकमाथि छलफल अर्को साताबाट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा सम्बन्धी ऐनहरुलाई एकीकरण गर्न अघि बढाइएको बीमा ऐन २०७५ को मस्यौदामाथि अर्थ समितिमा रोकिएको छलफल अर्को साताबाट हुने भएको छ ।

अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले भने, ‘अब ७–१० दिनपछि छलफल सुरु गर्छौ ।’ सभापति दाहालका अनुसार बीमा ऐनमाथिको छलफल आधा सकिएर कोरोनाको कारण बैठक बस्ने नसकेपछि स्थगित भएको थियो । अब बाँकी छलफल छिट्टै टुंग्याइने अर्थ समितिले जनाएको छ ।

Prabhu
Crest

प्रस्तावित बीमा ऐनमा अधिकार सम्पन्न बीमा प्राधिकरणमार्फत बीमा क्षेत्रको नियमन गर्ने उल्लेख छ । अर्थ समितिले सबै बीमाहरुलाई बीमा प्राधिकरणको छाता मातहत ल्याउन चाहेको छ । तर, मस्यौदामा स्वास्थ्य बीमालाई के गर्ने भन्ने सम्बन्धमा कुनै कुरा उल्लेख छैन । त्यस्तै विभिन्न सरकारी संस्थाहरुले गर्ने बीमालाई समेत एकीकरण गर्नुपर्ने बीमा विश्लेषकहरुको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS